आज काठमाडौँ उपत्यकामा मात्रै ४१५ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४१५ जना कोरोना संक्रमित थपिएको छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

Advertisement

शुक्रबार देशभर ९२७ जना संक्रमित थपिएका छन् ।

More News last news
Loading...