काठमाडौं । विश्वकाे धनी सूचीमा रहेका अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार दिउँसाे एक ट्वीट गर्दै कोरोना संक्रमण भएको जनाएका हुन्। यधपी, उनमा काेराेनाकाे कुनै लक्ष्यण भने नदेखिएकाे जनाएका छन् । चाैधरी नेपाली काँग्रेसबाट प्रतिनिधी सभा सदस्य समेत रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)