काठमाडौँ । आज शुक्रबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ८८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ३१ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
