काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिकले जितेको छ।
बार्यनले स्टार खेलाडीले भरिएको फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रतिस्पर्धात्मक खेलमा १–० गोल अन्तरले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको हो।
बार्यनको जीतमा मिडफिल्डर किङ्ग्सले कुम्यान नायक सावित भए।
यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
