बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२० रुपैयाँ २ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४२ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १४३ रुपैयाँ ३१ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५७ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १५८ रुपैयाँ छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

 

 

More News last news
Loading...