तीजको मुखैमा फेरि ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ।

आज छापावाल सुन २२ सयले बढेर प्रतितोला १ लाख हजार ४ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १३ सय १५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...