आज यूरोको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने यूरोको मूल्य बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४१ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर मूल्य १४२ रुपैयाँ ३६ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ४४ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ २३ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...