काठमाडौँ । नेपाल आइडल सिजन ३ को टप आठबाट बाहिरिएकी झापाकी रचना रिमाल आज-भोली सामाजिक संजालमा निकै नै सक्रिय देखिन्छिन्।
अर्गानिक आवाजकी धनीका रुपमा जजहरुले प्रशंसा गर्दै आएका थिए उनको स्वरलाइ तर उनी प्रतियोगीहरुभन्दा कमजोर पनि थिइन्। १७ वर्षीया रचना रिमाल चटपटेवाली उपनामले पनि झापामा परिचित छिन्।
रचना बाहिरिएसँगै नेपाल आइडल सिजन–३ को टप–७ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, किरणकुमार भुजेल, प्रविन बेडवाल र केभिन ग्लान तामाङ पुगेका थिए ।
रचना नेपाल आइडल बाट बाहिरिए पनि उनको स्वरले आज भोलि दर्शकहरुको निकै चासो बनेको छ। सामाजिक संजाल मार्फत उनको लोकप्रियता निकै नै चर्चामा छ ।
यस्तो छ भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
