राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम राम्रो हुन्छ। अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ। तर यी दुईजना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ।
कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ। हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन्। पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन्। यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ।
१) पतिलाई आफ्नोमात्रै ठान्नेः पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन्। यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन्। फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन्।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
