काठमाडौँ । काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे तामाङसहितका युवा–युवती चिया पिउँदै थिए।
केहीबेरमा नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुग्यो। एकैछिनमा दुई पक्षबीच विवाद भयो। दोर्जे समूहले छुराले हानेर २४ वर्षीय लक्ष्मणको हत्या गरे।
हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन्। सोधपुछका लागि तीनजना युवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
