पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा थपिए ११९ कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा ११९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौँ ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो।

२४ घन्टाको अद्यावधिक विवरण सार्वजनिक हुँदा बिहीबार भने उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएको थियो।

Advertisement

यो सँगै पछिल्लो २४ घन्टामा नेपालभर ५९४ जना कोरोना संक्रमण पुष्टि भएका छन्।

More News last news
Loading...