काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४१ रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १४२ रुपैयाँ १२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ ६ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
