बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ३३ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ५३ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...