विप्लव नेकपाको सुदूरपश्चिम बन्द, बिहानै तीन मन्त्रालय र प्रदेशसभा नजिकै बम फेला

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।

Advertisement

नेपाली सेनाले बम जस्तै देखिने उक्त शंकास्पद बस्तु डिस्पोज तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

More News last news
Loading...