पोखरा । नव गायक सुमन बसौलाको पहिलो गीत बजारमा आएको छ ।
हिन्दू तथा नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा सुमनसहितको समुहले (पिरतीको चर्चा बोलको) गीत बजारमा ल्याएको हो ।
उक्त गीतमा नव गायक सुनम बसौला र पार्वती जिशीले सुमधुर स्वर दिएका छन् भने गीतको शब्द लय सृजना दिपक अधिकारीले गरेका हुन्।
सुनिल परियारले संगीत संयोजन गरेको गीतलाई एच.बि.एन. किस्मतले मिक्सिङ तथा मास्टरिङ्ग गरेका हुन भने वान डिभि स्टुडियो काठमाडौमा रेकर्ड गरिएको हो। तीज गीतको म्युजिक भिडियोमा सुमन केसी र बिद्या लम्सालको मूख्य अभिनय गरेका छन् होम गुरुङले निर्देशन गरेका हुन्।
यस्तो छ तीज गीत ‘पिरतीको चर्चा’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
