काठमाडौँ । साताको पाँचौँ दिन अर्थात बिहीबार सुनको मूल्य घटेको छ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १००५ रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
