आज डलरको मूल्य घट्यो, यूरोको बढ्यो, हेर्नुहोस् कुन देशको कति छ ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने यूरोपियन यूरोको मूल्य बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ६ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ७३ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ २७ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

 

More News last news
Loading...