काठमाडौं । स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो ।
युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ । स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ ।
स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख नाघिसकेको छ तर संक्रमणको दरमा गिरावट भने आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
