काठमाडौं । नेपाली काँग्रेस प्रतिनिधि सभाकी सांसद महेन्द्र कुमारी लिम्बुले झापाको दमक र मोरङको उर्लाबारीमा रहेको घरमा बस्नेहरुका लागि एक महिनाको भाडा छुट गर्ने भएकी छिन् ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा भित्रिएपछि चिन्तामा रहेका नेपालीहरुका लागि आफ्नो तर्फबाट मोरङ जिल्लाको उर्लाबारी र झापाझा जिल्लाको दमकमा रहेको दुई वटा घरमा भाडामा दिएको छ सटरमा व्यवसायी गर्ने व्यापारी र कोठामा बस्दै आएका सम्पुर्णलाई १ महिनाको भाडा छुट गर्ने बताएकी हुन् ।
यसअघि पनि केहि ब्यक्तिहरुले भाडा छुट गर्ने बताईसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
