काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक बाहेकका सरकारी सेवा घरबाटै प्रभाव गर्न सकिने बताएका छन् ।
उनले घरबाटै गर्न सकिने सेवा घरबाटै गर्ने व्यवस्था मिलाइएको तर अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीले भने नियमित रुपमा कार्यालयमा गएर काम गर्नुपर्ने बताए ।
यस्तै कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावबारे अर्थमन्त्रालयले सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
