कास्कीमा भूकम्पको धक्का

पोखरा । गण्डकी प्रदेशका पोखरा लगाएतका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ।

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

Advertisement

आइतबार साँझ करिब ८ः५०मा भुकम्पको धक्का महशु भएको जनाइएको छ।

भूकम्पका कारण गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ्ग लगाएतका जिल्लामा समेत भूकम्पको महशुस गरिएको बताईएको छ ।

More News last news
Loading...