रञ्जितको काला दारी आँचललाई भो भारी, लौ हेर्नुहोस् भिडियो

काठमाडौँ । गायक अर्जुन पौडेल र चर्चित गयिका इन्दिरा जोशीको आवाजमा रहेको गीत मेरा काला दारी, बजारमा आएको छ।

पछिल्लो समय निकै चर्चित गीतकार तथा संगीतकार दिपक शर्माको संगीत रहेको यो गीतमा संगीतकार नरेन्द्र बियोगिको संगीत संयोजन रहेको छ।

Advertisement

गीतको म्युजिक भिडियोमा अभिनेत्री आँचल शर्मा तथा पछिल्लो पुस्ताका लोकप्रिय मोडल रन्जित पौडेलको दमदार अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टले गरेका छन् ।

भिडियोमा नबराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन तथा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

More News last news
Loading...