हातमा यस्तो चिन्ह भएका व्यक्ति हुन्छन् निकै भाग्यमानी, तपाईको हत्केला कस्तो ?

हस्त अनुसार हत्केलामा भएको रेखाबाट व्यक्तिहरु कति भाग्यशाली छन् भन्ने कुरा उल्लेख गरिएको छ।

हस्तरेखा ज्योतिषमा हत्केलामा केही योग बन्दछ, जसले मानिसको जीवन कस्तो हुनेछ भनेर बताउछ भने हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ । हस्तरेखा बिज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा वर्तमान थाहा पाउन सकिन्छ । यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिषशास्त्रको दाबी छ ।

Advertisement

यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने गर्दछन् । जन्मपश्चात यस्तो रेखा निर्माण हुन् हुँदैन । हत्केलामा त्रिशूल चिन्ह हत्केलामा हुने विभिन्न शुभ चिन्ह मध्य त्रिशुल रेखा पनि एक हो । शुक्र पर्वतमा त्रिशुल भएका व्यक्तिहरुले जीवनमा ठूलो सफलता हासिल गर्न सक्छन । हत्केलामा यस्तो रेखा भएका व्यक्तिहरुले अरुको भावना बुझ्ने भएकाले जीवनमा सबैको साँचो माया पाउन सक्छन। शुक्र पर्वत बूढी औंलाको ठिक मुनि हुन्छ र यसलाई जीवनरेखाले घेरेको हुन्छ।

पूरा जानकारी भिडियोमा हेर्नुहोस्

More News last news
Loading...