आज मंगलवारको दिन, यसो गर्दा हुन्छ फाईदै फाइदा !

काठमाडौं । आज मंगलबार । तपाई कुनै काम गर्दै हुनुन्छ भने दिन, वार र राशि अनुसार काम गर्दा धेरै फाइदा हुन्छ ।

हिन्दु धर्मसँग सम्बन्धित विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रमा कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरिएको छ । जसअनुसार तपाईको खानपान, हिँडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् ।

Advertisement

तपाईले वर र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्ने बिश्वास लिइन्छ । मंगलबारका दिन भेद गर्नु , शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नुलाई शुभ मानिन्छ ।

जुन कुराले मन आनन्दित हुनुका साथै आटेका काम हुने समेत विश्वास लिइन्छ ।

More News last news
Loading...