काठमाडौँ । अछामकी झुप्री भण्डारी द भ्वाइस अफ नेपाल रियालिटी शो बाट बाहिरीएकी छिन्। दृष्टिविहीन झुप्रीले भ्वाइस अफ नेपालमा गाएको डेउडा गीत सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्यो।
झुप्रीले भ्वाइसको स्टेजमा आफ्नो कहालिलाग्दो अनुभव साटिन। घर र समाजले गरेको अत्याचार र विभेदले आफुले विष सेवन गर्न बाध्य भएको पनि उनले बताए।
उनी अहिले काठमाडौँ आएर माया भन्ने कुरा पनि बुझेको बताउछिन्। उनलाई आफ्नो घर फर्किन मन थिएन। तर उनी भ्वाइसको राउण्डबाट बाहिरीएपछि घर फर्किनु पर्ने बाध्यता छ।
हेर्नुहोस् भ्वाइस अफ नेपालबाट बाहिरीएपछि झुप्रीको पहिलो अन्तरवार्ता
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
