रैथाने बाली र जडीबुटीबाट अचार बनाउन सिकाईदै

स्याङ्जामा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको स्थानीयस्तरमा उत्पादन हुने तरकारीतथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना आँधीखोला गाउँपालिका वडा को सहकार्यमा महिलालाई तालिम दिएपछि अहिले त्यहाँका महिलाहरुले व्यावसायिकरुपमा अचार बनाउन सुरु गरेका न्

स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाटअचार बनाउन सिकेका थिए । आँधीखोला गाउँपालिका उपाध्यक्ष सिता थापाले ,उद्यमशिलता मार्फत् आयआर्जन गर्न टेवापुग्ने विश्वास व्यक्त गरिन आँधीखोला गाउँपालका वडा का वडा अध्यक्ष पवनकाजी अधिकारीले भन  हाम्रो बारीमासिम्किना लटरम्म फल्छ, फलेको सबै खान नसक्दा धेरै खेर जान्थ्यो, अहिले तालिम पछि, खुसार्नी, मुला,  साग केहीपनि खेरफाल्न हुँदो रैनछ भन्ने लागेको , तालिम पाएपछि अहिले बिहान बेलुका घरको काम गरेर फुर्सदको समय अचार बनाउनु पर्नेबताउनु भयो ”, अधिकारीले भने , “/  दिनमै मीठो अचार बन्दो रैछ, अब बनाएर नजिकैको सिरुवारी होमस्टे अन्य  बजारपठाउने योजना बनाएका छौँ

Advertisement

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले स्थानीय स्तरमा रहेका रैथाने बाली, जडीबुटी तरकारीको प्रयोगबाट स्वस्थ अर्गानीक अचार बनाई सहभागीहरुलाई आत्मनिर्भर सँगै होमस्टेमा आउनललाई अचार पर्यटनसँग जोड्नु कार्यालयकोउद्धेश्य रहेको बता

आँधीखोला गापा वडा नं. की निरुता ढकालले अचारबाट राम्रो आम्दानी गर्न सकिने बता आफूहरुले सीप नसिक्दाअहिलेसम्म धेरै तरकारी खेर गएको सुनाउँदै उहाँले तालिम लिएपछि व्यावसायिक रुपमा अचार उत्पादन गर्न तर्फ लाग्ने बताए। प्रशिक्षक एवम् महिला उद्यमी चन्द्रकला रानाले अचार बनाउनका लागि धेरै समय खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्नसकिने बताइन

More News last news
Loading...