नेकपा एमाले स्याङ्जालाई ठूलो धक्का लागेको छ । चुनावको अघिल्लो दिन मात्रै नेकपा एमाले चापाकोट नगर कमिटी अध्यक्षराजु कोइराला नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
कोइराला यस अघि चापाकोट नगरपालिकामा नगर प्रमुख पदका उमेद्वार समेत हुन । कोइरालालाई नेपाली काँग्रेसस्याङ्जाका सभापती राजु थापा लगायतका नेताहरुले स्वागत गरेका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
