स्याङ्जा काँग्रेसमा युवा लहर, बृहत् बाईक र्यालि सम्पन्न

यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरुले आफ्ना प्रचारप्रसारका कार्यहरु गर्दै आएका थिए ।

सोहि क्रममा नेपाली काँग्रेस स्याङ्जाले स्याङ्जा क्षेत्र न १ मा सोमबार स्याङ्जाको नागडाडा देखि हेलु सम्म बाईक र्‍यालि सहित आफ्नो लहर प्रदर्शन भएको छ । सो र्‍यालिमा हजारौं युवाहरु सहभागि थिए ।

Advertisement

प्रतिनिधि सभा निर्वाचन -२०८२ अन्तर्गत मौन अवधि फाल्गुन १८ राति १२ बजेदेखि सुरु हुदैछ ।

More News last news
Loading...