अमर ज्योति मा.वि. तल्लीपोखरीको अध्यक्षमा नारायण वि.क. चयन

तनहुँ l अमर ज्योति माध्यमिक विद्यालय शुक्लागण्डकी १ तल्लीपोखरीको व्यवस्थापन समितिको अध्यक्षमा नारायण वि.क. सर्वसम्मत चयन भएका छन् l

भाद्र २४ गते भएको अधिवेशनले नारायण विकको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो l

Advertisement

लामो समयदेखि राजनीति र समाजसेवा गर्दै आएका वि.क. को नेतृत्वमा विद्यालयले अझ फड्को मार्ने अभिभावकको आशा छ l

More News last news
Loading...