४० जना सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ। कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।

Advertisement

More News last news
Loading...