पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

Advertisement

More News last news
Loading...