तीजकै दिन बढ्यो सुन, तोलाको कति ?

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य पुनः उकालो लागेको छ । बिहीबार एक लाख ५२ हजारमा कारोबार भएको सुनको भाउ आज शुक्रबार बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

More News last news
Loading...