तीजमा कति छ सुनको भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ।

विहिबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...