आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको तेस्रो दिन (मंंगलबार) आज पनि स्थानीय बजारमा सुनको मूल्य स्थिर छ । हिजो सुन तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि यथावत छ ।

यस्तै, सुनजस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । हिजो २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा यथावत छ । शुक्रबार, आइतबार र सोमबार तीन दिन लगातार सुन चाँदीको मूल्य घटेको थियो ।

Advertisement

More News last news
Loading...