नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडाैं | नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

यसअघि सोमबार नै नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा भएको थियो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको बैठकले डीआईजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको थियो ।

Advertisement

को कहाँ सरुवा भए ?

More News last news
Loading...