घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ? ✍️ नयाँपुस्ता डटकम ३१ श्रावण २०८१, बिहीबार २१:४९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । Advertisement