काठमाडाैं | नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । श्रावण २३ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
