नेपालमा बिहानै मुगुमा भूकम्पको धक्का ✍️ नयाँपुस्ता डटकम २ श्रावण २०८१, बुधबार ०९:०४ काठमाडौँ । मुगुमा भूकम्प गएको छ । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । Advertisement सो भूकम्प ३.९ म्याग्निच्युडको थियो ।