काठमाडौं । बुधबार नेपाली बजारमा चाँदीको मूल्य घटेको छ । यसदिन १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज सुनको मूल्य भने स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलाको १ लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
