बाजुरा केन्द्रबिन्दु भएर भूकम्प ✍️ नयाँपुस्ता डटकम ३० चैत्र २०८०, शुक्रबार ०८:४३ काठमाडाैं | राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ । Advertisement