काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । शुक्रवार एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख २१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
