काठमाडौँ । कलाको कुनै सीमा हुँदैन्। कलाकारहरुले आफ्नो प्रतिभा देखाउने मञ्च पाए भने जहाँ पुगेर पनि आफ्नो क्षमता देखाउन सक्छन्। केही नेपाली कलाकारहरु पनि यस्तै छन्। नेपालजस्तो सानो र अल्पविकसित मुलुकका नागरिक भएर पनि ती कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएका छन्। केही नेपाली कलाकारहरु यस्ता छन्। जसले बलिउडमा पुगेर आफ्नो प्रतिभा देखाएका छन्। आज हामी तीनै कलाकारको बारेमा चर्चा गर्दैछौँ। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। यदी तपाई हाम्रो च्यानलमा पहिलो हुनुहुन्छ भने कृपया सब्सक्राइभ गरेर माथि रहेको बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला। तपाईको एक सब्क्राइभले हामीलाई यस्ता भिडियो बनाउन प्रेरणा मिल्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
