कृषि विकास बैंकमा ११२ जना कर्मचारी माग, कुन पदमा कति ? ✍️ नयाँपुस्ता डटकम ११ फाल्गुन २०८०, शुक्रबार १२:०८ काठमाडौं । कृषि विकास बैंकमा ११२ जना कर्मचारी माग गरेको छ । बैंकले महिला तर्फ ६५ जना, आदिवासी जनजाति तर्फ १५ जना, मधेसी तर्फ १२ जना, दलित तर्फ ३ जना, अपांङ ३ जना र पिछडा क्षेत्र तर्फ २ जना कर्मचरी माग गरेको छ । Advertisement