आज कति छ काठमाडौँमा तरकारी र फलफूलको मूल्य ? [सूचीसहित]

काठमाडाैं | काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो टनेलको प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३२, ज्याज सुकेको भारतीयको ७५, काृली स्थानीयको ३५, अनारको ३२० रुपैयाँ रहेको छ ।

Advertisement

मूल्यसूची विस्तृतमा :

More News last news
Loading...