काठमाण्डौ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
