मोडल अञ्जली अधिकारीले शनिवार बेलुका सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा एक युवकसँगको दुईवटा तस्वीर राखिन् । उनले राखेका तस्वीरमा दुवैजना रोमान्टिक देखिएका छन् । जुन तस्वीरलाई लिएर धेरैजनाले उनीहरूलाई प्रेमी–प्रेमीका सोँचेका छन् ।
अञ्जलीले ति युवकसँगको तस्वीर शेयर गरेको पहिलोपटक भने होइन । यसअघि पनि उनले केहीपटक ति युवकसँग तस्वीर सेयर गरिसकेकी छन्, जसले अञ्जली केही समयदेखि प्रेममा रहेको आँकलन गर्न सकिन्छ ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
