गोरखमा पनि देखियो कोरोना

गोरखा । गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शहिद लखन गाउँपालिका(७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ।

भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन्। ज्वँरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन्।

Advertisement

उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ।

More News last news
Loading...