सन्दीपले गाएको गीत, आफ्नै जिन्दगीसँग मेल खाँदै [Video]

“उदास थियो मेरो यो मन अझै भार भयो, भो जित्यौ तिमीले फेरि पनि मेरै हार भयो” …। सन्दीप लामिछाने सफल क्रिकेटर मात्र हैनन् उनी एक गायक पनि हुन् । २०७५ जेठमा उनले गाएको पहिलो गीतको एउटा बोल अहिले उनैसँग कतै मिलिरहे जस्तो देखिन्छ। गीतजस्तै बलात्कार मुद्दामा उनले हारेका छन् । आज हामी यिनै लामिछानेको चमत्कारी सफलता र निराशाजनक अवरोहका बारेमा चर्चा गर्दैछौँ।

Advertisement

More News last news
Loading...