काठमाडौँ । धादिङकी ५३ वर्षीया कान्छीमैया भण्डारी उर्फ कान्छी किचेन विभिन्न सामाजिक सञ्जालमा लोकप्रिय भइरहेका छन्। उनी स्थानीय र प्रामाणिक नेपाली शैलीमा स्वादिष्ट खाना बनाउँछिन् जुन धेरैले मन पराउँछन्। उनले परम्परागत शैली, उपकरण र प्रविधिहरू प्रयोग गरेर स्थानीय गाउँको जीवनशैलीलाई वास्तविक रूपमा आफ्ना भिडियोहरू मार्फत झल्काउँछिन्। वास्तविक स्थानीय नेपाली जीवनशैली प्रतिबिम्बित उनका भिडियो धेरैले मन पराएका छन्। आजको भिडियोमा हामी तपाईलाई तिनै कान्छि अर्थात कान्छिमैयाको जीवन कथाका बारेमा जानकारी दिदैछौँ।
सुरुमा दुईछाक राम्रोसँग खान समेत समस्या हुने कान्छी मैयाँलाई अहिले भने युट्युबले राम्रो आर्थिक उन्नती भएको छ । उनलाई मात्रै आर्थिक उपार्जन गरेको छैन । उनका नौ जवान छोरा र बुहारीलाई पनि रोजगारी र आर्थिक उन्नती पनि गराएको छ । पूरा जानकारी भिडियोमा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
