कलाकार दर्शकका ढुकढुकी हुन्। उनीहरुका हरेक गतिविधि धेरैको चासोका विषय हुन्छन्। जब आफूले पहिला हेरेका, रमाएका नायक–नायिका पर्दामा देखिन छाड्छन्, दृश्यमा आउँदैनन्, धेरैलाई लाग्छ अहिले उनीहरु कहाँ छन् होला के गर्दै छन् होला ? आज हामी तपाईलाई केही कलाकारका बारेमा जानकारी दिदैछौँ । जो कुनै समय पर्दामा एकछत्र राज गरेर अहिले गुनगाम जस्तै बनेका छन्।
आउनुहोस् जानैँ को कलाकार अहिले कहाँ र के गर्दै छन् ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
